१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन
काठमाडौँ । औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । विभागले एन्टीबायोटिकको प्रयोगलाई न्यूनीकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि...