काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो ।...