काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा एनसेललाई सम्मान
काठमाडौँ । नेपाल प्रहरीअन्तर्गत काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । कार्यालयले...