परराष्ट्र नीतिको दायरा परम्परागत कूटनीतिभन्दा व्यापक भएको मन्त्री खनालको दाबी
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समसामयिक आवश्यकता अनुरूप प्रभावकारी बनाउन बौद्धिक बहस र अनुसन्धानमूलक अध्ययनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स...