नेपाल बङ्गलादेश बैङ्कको एनबी अनलाइन कार्ड सञ्चालनमा
काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ। यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो प्यान कार्डबाट...