वन मन्त्री चौलागाईंले गरे एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा
काठमाडौँ। वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)को संरक्षण प्रयासको प्रशंसा गरेका छन् । उनले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालय भ्रमणका क्रममा...