एनआरटीले जित्यो बुढा सुब्बा गोल्डकपको उपाधि, सनम लिम्बू उत्कृष्ट खेलाडी घोषित
काठमाडौँ । न्युरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा मोरङ फुटबल संघलाई पराजित गर्दै एनआरटीले उपाधि जितेको हो। एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा...