लघुवित्तका कर्मचारीमाथि कालो मोसो, किस्ताको रकम पनि लुटियो
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालो मासो दलिएको छ । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले...