९५ प्रतिशत पुग्यो एनआईसी एसिया बैंकको डिजिटल कारोबार
काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्याएको छ । बैंकले डिजिटल कारोबारका हरेक प्लेटफर्ममा इनोभेटिभ प्रोडक्टहरु ल्याउँदै आफ्नो डिजिटल कारोबारलाई ९५ प्रतिशत पुर्याएको दाबी गरेको हो...