कार्यान्वयनमा आएन प्रमाणपत्र तहमा नर्सिङ र एचए अध्यापन गराउने निर्णय
काठमाडौँ । गोरखाको आँप पीपल अस्पतालमा स्वास्थ्य सहायक (एचए) र बागलुङको धवलागिरि अस्पतालमा नर्सिङ विषयको पढाइ सुरु गर्ने गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन । चालु आर्थिक वर्षदेखि...