कोरोना भाइरस : जर्मन चान्सलर एङ्गेला मर्केले पनि क्वारेन्टाइनमा
काठमाडौं । जर्मन चान्सलर एङ्गेला मर्केल पनि क्वारेन्टाइनमा बसेकी छन् । चान्सलर मर्केलेको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको भेटिएपछि उनी क्वारेन्टाइनमा बसिरहेको बताइएको छ । शुक्रवार उनलाई न्युमोनियाको...