चीनको अन्तर्राष्ट्रिय चिया महोत्सवमा नेपाली ‘एक सुइरो’ चिया प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारमा जोड
बेइजिङ । चीनको हुबेइ प्रान्तस्थित लिचुआन सहरमा आयोजित अन्तर्राष्ट्रिय चिया महोत्सवअन्तर्गत नेपाली अर्थोडक्स कालो चिया ‘एक सुइरो’ को स्वाद परीक्षण तथा ब्रान्डिङ कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावासको सहकार्यमा भएको...