नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२०...