सार्वजनिक बिदाको दिन पनि ‘एक्सप्रेस वे’ मार्फत सेवा दिइने
काठमाडौँ। हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँच पासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा...