मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग
सिन्धुपाल्चोक । एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउन्डेसनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ । अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका...