निर्माताले मुद्दा फिर्ता लिएपछि ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा
काठमाडौं । ‘एक्टर’ का निर्माताले ‘एक्टर टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएका छन् । यससँगै ‘एक्टर टेक वान’को प्रदर्शनमा उत्पन्न अन्योल समाप्त भएको छ । मुद्दा फिर्ता भएको...