५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माताले मुद्दा फिर्ता लिएपछि ‘एक्टर टेक वान’ आजबाट प्रदर्शनमा

अ+ अ-

काठमाडौं । ‘एक्टर’ का निर्माताले ‘एक्टर टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएका छन् । यससँगै ‘एक्टर टेक वान’को प्रदर्शनमा उत्पन्न अन्योल समाप्त भएको छ ।

मुद्दा फिर्ता भएको पत्र जिल्ला अदालत काठमाडौँले हल व्यवसायीको संगठन नेपाल चलचित्र संघलाई आज पठाएको हो । यसअघि भएको जिल्ला अदालतको आदेशलाई टेकेर हल व्यवसायीले एक्टर प्रदर्शन गर्न मानेका थिएनन् ।

मुद्दा फिर्ता लिएपछि मात्रै चलचित्र प्रदर्शन गर्ने हल व्यवसायीको अडानका कारण आज बिहानको शो प्रभावित भयो । दिउँसोबाट चलचित्र प्रदर्शनमा आएको निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस