तारागाउँ विकास समिति सरकारलाई बोझ बन्यो : माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटेल/रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको...