सरकारले अभिभावकीय भूमिका निर्वाह नगर्दा आन्दोलन गर्नु पर्यो : संयोजक गौतम
काठमाडौँ । स्थानीय तहका कर्मचारीहरू विगत छ दिनदेखि आन्दोलनमा छन् । मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका...