२५ कार्तिक २०७९, शुक्रबार
‘इन्टेग्रिटी आइकन-२०२२’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित, खाद्यका महर्जनलाई सिम्बोल अफ डेडिकेसन
काठमाडौँ । यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२२’ बाट पाँच जना सरकारी कर्मचारीहरू सम्मानित भएका छन् । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी...