भूमि आयोग लगत सङ्कलन कार्यालय उद्घाटन
दमौली । तनहुँको घिरिङ गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको एकाइ कार्यालयको आज आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका...