एकल प्रतिस्पर्धामै निर्वाचनमा जाने राप्रपाको तयारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले...