एकल इजलासमा सुनुवाइ थाले प्रधानन्यायाधीश जबराले
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अपरान्ह इजलासमा बसेका छन् । सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका...