संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव गिरीलाई
काठमाडौँ । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीलाई दिइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि प्रवक्ता रहेका सहसचिव डा.रोजनाथ...