‘प्रचण्ड’को नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा समिति बनाउने निर्णय...