राप्रपाद्वारा धवलशमशेर नेतृत्वको एकता वार्ता समिति भङ्ग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गठन गरेको वार्ता समिति भङ्ग गरिएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो। महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि...