नेता तथा कार्यकर्ता एकजुट हुनुपर्छ : प्रकाशमान सिंह
मकवानपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस नेतृत्वको एकल सरकारले संघीयतालाई अझ सुदृढ बनाउन सक्ने बताएका छन् । निर्माणाधीन गणेशमान सिंह राजमार्गको आज निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...