एआई व्युरोक्रेशी: आधुनिक सार्वजनिक प्रशासनको नयाँ आयाम र नेपालको सन्दर्भ
एक्काइसौँ शताब्दीको मध्यतिर सूचना प्रविधिको क्रान्तिकारी सिर्जना आर्टिफिसियल इन्टेलिजेन्स हो। निजी क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी आफ्ना सेवाहरूलाई सरल, प्रभावकारी र परिणाममुखी बनाउँदै लगेका छन्। जसले गर्दा आधुनिक सार्वजनिक प्रशासनमा...