श्रीलंकामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलंकाको प्रमुख आवश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ ।...