उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
काठमाडौँ । कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १-० गोलअन्तरले उरुग्वेलाई हराएको हो । कोलम्बियाको जितमा जेफर्सन लर्माले...