सिन्धुली-२ को उम्मेदवारी विवाद समाधानका लागि नेकपा नेतृत्व सक्रिय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवारीलाई लिएर उत्पन्न विवाद समाधान गर्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित नेताहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका...