महिलाबाट सम्पत्ति जबर्जस्ती जफत गरेको आरोपमा पक्राउ
काठमाडौँ । महिलालाई अतिरिक्त प्रलोभन देखाएर उनीहरूको सम्पत्ति कब्जा गर्ने आरोपमा उमेश सापकोटा पक्राउ परेका छन्। दाङ जिल्ला निवासी एक महिलाको उजुरीको आधारमा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका-२ घर भई हाल...