नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् । मंगलबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।...