संघीय निजामती सेवा ऐन: संघीयताको मर्म विपरीत
काठमाडौँ । संघीय निजामती सेवा ऐनमाथि प्रशासनविद्हरू, पूर्व प्रशासकहरू र विज्ञहरूले गम्भीर असन्तुष्टि व्यक्त गर्दै संघीयताको मर्म विपरीत रहेको ठहर गरेका छन् । विज्ञहरूको भनाइमा यो विधेयक संघीय संरचनाको आवश्यकतालाई...