लमजुङका सिडिओ ढुंगाना पनि तानिए भ्रष्टाचारमा, बहालवाला प्रजिअसहित ३२ जनाविरुद्ध मुद्दा
काठमाडौँ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुंगाना अहिले लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)का रूपमा कार्यरत छन्। तर, उनीविरुद्ध यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा भएको...