आयल निगमका कार्यकारी निर्देशक काँग्रेस प्रचारप्रसार समितिको सदस्यमा
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी काँग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा मनोनीत भएका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति...