कोलकातामा नेपाल-भारत व्यापार र पारवहन सहजीकरणबारे अन्तर्क्रिया सम्पन्न
काठमाडौँ । नेपाली महावाणिज्यदूतावासले नेपाल-भारतबीच व्यापार, पारवहन, कनेक्टिभिटी तथा लगानी सहजीकरणका विषयमा कोलकातामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महावाणिज्यदूतावासले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार १३ मे २०२६ मा ताज...