उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालकमा नियुक्त, भोलि अध्यक्ष बनाइँदै
काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्षमा उपेन्द्रकुमार कोइराला नियुक्त हुने भएका छन् । कोइराला उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । कोइरालालाई नेपाल सरकार(मन्त्री स्तर) बाट...