नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए शपथ
काठमाडौँ । नबिल बैङ्क लिमिटेड सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबाट उनले बुधवार पद तथा गोपनीयताको शपथ...