‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा प्रधानमन्त्री ओली उपस्थित हुने
काठमाडौँ । नेपालमा आयोजना हुन लागेको ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । काठमाडौँको याक एण्ड यति होटलमा शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री ओली...