उपराष्ट्रपति कार्यालय भवन बनाउन १ लाख, २५ योजनामा शून्य बजेट
काठमाडौँ । गत फागुन १२ मा सिंहदरवारमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताए ।...