कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन स्थगित हुन सक्ने
काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ। उनको गए राति करिब १ बजेतिर निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला...