२५ कार्तिक २०७९, शुक्रबार
वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने थानीको घोषणा
काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने सङ्कल्प लिएका छन् । आफ्नो १६ बुँदे संकल्पपत्र सार्वजनिक गर्दै उनले हाल...