बसपार्क निर्माणमा अनियमितता : उपमेयरसहित प्राविधिक निलम्बित
काठमाडौँ । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वाभाविक रूपमा परिवर्तन गरेको...