‘गणेशमानको योगदानको ऋण जनताले तिर्न सक्दैनन्’-प्रकाशमान सिंह
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंह व्यक्ति नभएर राज्यका प्रतिकका रूपमा रहेको बताएका छन् । आफ्नो बाबुको नाममा रहेका आयोजनाहरूमा बजेट केन्द्रित गरेको आरोप लागेपछि...