अर्थमन्त्रीलाई भेट्दै होटेल व्यवसायीले गरे विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्न माग
काठमाडौँ । होटेल संघ नेपाल (हान) ले विमानस्थलहरू पूर्ण क्षमतामा चल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । हानका अध्यक्ष विनायक शाह नेतृत्वमा गएको प्रतिनिधि टोलीले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री...