उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह वर्ल्ड अर्बान फोरममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंहले कायरोमा आयोजित विश्व सम्मेलनमा...