बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. शर्मा
काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा. डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ । गत चैत २६ गते देखि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले...