दीपेन्द्र आईसीसी ओडिआई अलराउन्डर वरियतामा सुधार, २५ औँ स्थानमा पुगे
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय (ओडिआई) अलराउन्डर वरियतामा थप सुधार गर्दै तीन स्थान माथि उक्लिएका छन् । आईसीसीले...