अर्थमन्त्री शर्माले भने-कर्णाली सुनको डल्लो हो, अब कालिगढको आवश्यकता छ !
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्णाली सुनको डल्लो भएको बताएका छन् । बिहीबार उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । उनले कर्णालीमा प्रशस्त सम्भावना...